Monday, December 5, 2016

सेल्फीको बहानामा मन थाम्न नसकेपछि गर्लफ्रेन्डमाथि दिउँसै यसरी ब्ल्याकमेलिङ्ग (भिडियोसहित)


मंसिर २१ गते- पछिल्लो पुस्तामा सेल्फीको क्रेज निकै बढेको छ । खाँदा, उठ्दा, हिँड्दा, बस्दा, सुत्दा, घुम्दा जे गर्दा पनि सेल्फी खिचेर सामाजीक सञ्जालमा अपलोड गर्ने प्रवृत्ति नै बनिसकेको छ । आधुनिक प्रविधिका विभिन्न फिचर्समा उपलब्ध स्मार्टफोनहरुले सेल्फीको दायरालाई पनि निकै बढाईदिएका छन् ।


 सेल्फीकै बहानामा यूवापुस्ताहरु आपराधिक र अनैतिक क्रियाकलाप गर्नसम्म पनि पछि पर्दैनन् । तरेली संगित कुञ्जको प्रस्तुतीमा केही दिनअघि सार्वजनिक भएको सर्ट मुभी सेल्फी मा पनि यही कुरालाई बिषयवस्तु बनाउन खोजिएको छ । रेशम सापकोटाको निर्देशनमा बनेको यो मुभीमा विशाल मेचे र खुशी क्षेत्रीको अभिनय छ ।

0 comments:

Post a Comment