Wednesday, November 9, 2016

पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरु काठमाडौँको डान्स बारमा उत्तेजक नृत्य नाच्दै गर्दा भेटीइन्


काठमाडौं– पोर्न स्टार बन्छु भनेर अश्लिल र उत्तेजक तस्विर खिचाएर एकाएक चर्चामा आएकी अर्चना पनेरु काठमाडौँको डान्सबारमा उत्तेजक नृत्य नाच्दै गर्दा भेटीएकी छिन् ।

अर्चनाले केही समययतादेखि नयाँ बसपार्कमा रहेको उर्वसी डान्स बार तताउदै आएको स्रोतको दाबी छ ।

सन्नी लियोनी जस्तै पोर्न स्टार बन्ने उदेश्इ बोकेर काठमाडौँ छिरेकी यि सुन्दरीले अभिनय गरेका केही म्युजिक भिडियो र दुई चलचित्र नचलेपछि पछिल्ले समय डान्स बार तताउन पुगेको बुझिन्छ ।

उक्त डान्सबारमा अर्चनासँग केही अन्य सुन्दरी र उनकी आमा सुनिता पनेरु पनि एकैसाथ देखिने गरेका छन् ।

0 comments:

Post a Comment