Tuesday, September 27, 2016
- Home
- अर्थवाणिज्य
- बैंकको २५ लाख कारबाट लुटिएपछी
बैंकको २५ लाख कारबाट लुटिएपछी
Posted By Unknown
On 11:19 PM
नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको २५ लाख रुपैयाँ मंगलवार लुटिएको छ । विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीको शिशा फुटाएर २५ लाख रूपैयाँ लुटिएको हो । बि प्लटमा पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । तेह्रथुमस्थित माउन्ट मकालु डेभलपपमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर ल्याउँदै गर्दा गाडीको शिशा फुटाएर पैसा लुटिएपछि प्रहरीले उक्त स्थानमा शिल गरी लुटेरा समूहको खोजी जारी राखेको छ । प्रहरीको २४ सै घण्टा पहरा हुने विराटनगरको बुद्धहाट चोकबाटै पैसा लुटिएपछि प्रहरीलाई चुनौती थपिएको छ । गाडी चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको सिसा फुटाई रकम लुटेका बताइएको छ । गाडीबाट पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको विराटनगरका डिएसपीले जनएका छन । शिशा
0 comments:
Post a Comment