Tuesday, November 8, 2016

ग्यालेक्सी नोट 7 पड्किएको खबर सेलाउन नपाँउदै सामसुङ j5 पनि पड्कियो



एजेन्सी – सामसुङलाइ यति बेला पटक पटक समस्याले छोएको छ । किनकि, हालै ग्यालेक्सी नोट 7 पड्किएको खबर सेलाउन नपाँउदै सामसुङको ग्यालेक्सी j5 मोबाइल पड्केको खबर आएको छ।

फ्रान्सकी एक महिलाले आफुले प्रयोग गरीरहेको  j5  मा  आगो लागेको र पड्केको बताएकी छन्।

लामिया बोएर्दिन नाम गरेकी ति महिलाले जुन महिनामा एक वेबसाइटबाट छुटमा मोबाइल किनेकी थिईन् र मोबाइल पड्किएपछि अब उनले कम्पनीसँग दाबी गर्ने भएकी छन्।

0 comments:

Post a Comment