Wednesday, November 9, 2016

श्रीमतीसँग सिक्किम पुगेका महानायक राजेश हमाल भन्छन् ‘बच्चा जन्माउने कोशिसमा छौँ’ (भिडियो)


काठमाडौँ । महानायक राजेश हमालले आँफुहरु बच्चा जन्माउने कोशिसमा रहेको बताएका छन् ।

श्रीमती मधु सिक्किममा आयोजीक कार्यक्रममा पुगेका हमालले विशेष कुराकानी गर्दै अब बच्चा जन्माउने समय आएको र त्यस विषयमा आँफुहरु मानसिकदेखि लिएर सबै कुराहरुमा तयार रहेको बताएका छन् ।

बिहे गर्ने उमेर घर्कीसकेको भन्दै आलोचना खेपेका हमालले बिहे गरेको २ वर्ष पुगेको छ ।


0 comments:

Post a Comment