एजेन्सीः जापानमा ६ दशमलव ९ रेक्टरको शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ ।
मंगलबार एकाबिहानै पौने तीन बजे जापानमा शक्तिशाली भूकम्प गएसँगै जनजीवन त्रसित बनेको बिबिसीले जनाएको छ ।
भूकम्पको धक्का राजधानी टोकियोमा परेको हो ।
जापानको मौसम विभागले भूकम्पपछि सुनामी र अग्लो समुद्री छाल आउन सक्ने भन्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्कालै सारीएको छ ।
0 comments:
Post a Comment