Thursday, November 10, 2016
- Home
- अन्तराष्ट्रिय
- ट्रम्प अमेरीकी राष्ट्रपति भएलगगत्तै तालिवानले दियाे खतरनाक शन्देस : अफगानिस्तानबाट सेना फिर्ता नलगे कार्वाहीकाे चेतावनी
ट्रम्प अमेरीकी राष्ट्रपति भएलगगत्तै तालिवानले दियाे खतरनाक शन्देस : अफगानिस्तानबाट सेना फिर्ता नलगे कार्वाहीकाे चेतावनी
Posted By Magar Selena
On 12:50 AM
एजेन्सी । अमेरीकाकाे राष्ट्रपति पदमा बिजयी घाेषीत भइ जिम्मेवार समहालेकाे ४८ घण्टा बित्न नपाउदै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफगानिस्तानको आतंकबादी संगठन तालिबानले नयाँ सन्देश पठाएको छ । उनिहरूले अफगानिस्तानकाे बिभिन्न भागमा तैनाथ गरिएका अमेरीकी सेना तत्काल फिर्ता लैजान कडा चेतावनी दिएकाे छ ।
तालिवानीहरूले अाफुहरूकाे चेतावनीमुलक शन्देसलार्इ बेवास्था गरे अमेरीकी सेनाप्रती कार्वाहीमा उत्रने चेतावनी समेत दिएका छन । साथै अमेरिकाले अफगानिस्तानलाई एक स्वतन्त्र राष्ट्रकोरुपमा स्वीकार गर्नु पर्ने पनि तालिबानको माग छ ।

0 comments:
Post a Comment