Wednesday, November 9, 2016

डोनाल्ड ट्रम्पलाई फोन गरेर हिलारीले पराजय स्वीकारिन्



न्युयोर्क। राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा विजयी भएकोमा बधाई दिएकी छन् । उनले फोन गरेर विजयी भएकोमा बधाई दिएको सीएनएनले जनाएकको छ ।

राष्ट्रपतिका दुई प्रत्यासी मध्य ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएका थिए । २७६ मत सँगै डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निवार्चित भएका हुन् । ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् भने क्लिन्टनको समर्थको रुवावासी चलेको छ ।

0 comments:

Post a Comment