Sunday, November 6, 2016

ऐश्वर्याको वोल्ड सिनमा अभिषेकको यस्तो प्रतिक्रिया : जसले सबैलार्इ बनायाे चकित



एजेन्सी । ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या र रणवीर कपुरवीचको बोल्ड सिनका वारे अभिषेक बच्चनको रियाक्शनको प्रतिक्षा भइरहेको थियो । यही बेला उनले आफ्नो प्रतिक्रिया सार्वजनिक भएको छ ।

अभिषेकले फिल्म ‘ए दिल है मुस्किल’ मा ऐश्वर्या शारदार राम्री देखिएको प्रतिक्रिया दिएका छन् । इन्डियन सुपर लिग अन्तर्गतको फ्रेंचाइजी चेन्नइयन एफसीका मालिकहरू मध्येकाएक अभिषेकले हालै एक कार्यक्रममा भने ‘दुर्भाग्य मैले अहिलेसम्म सो फिल्म हेरेको छैन । आफ्नो फुटबल टिमसंग हिडेकाले हेर्न पाइँन । आउने दिनमा हेर्नेछु ।’

0 comments:

Post a Comment