Saturday, November 5, 2016
- Home
- Unlabelled
- पोखरामा पर्यटक
पोखरामा पर्यटक
Posted By Unknown
On 12:24 AM
पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा जान डुङ्गाको पर्खाइमा आन्तरिक पर्यटक । पछिल्लो समयमा विदेशी पर्यटकका साथै पोखरा आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

0 comments:
Post a Comment