Saturday, November 5, 2016

यी हुन् विश्‍वकै १० उत्कृष्ट सुन्दरी महिलाहरु







एजेन्सी, लातविया र स्वीडनका युवतीहरु विश्‍वमै सबैभन्दा सुन्दरी मानिन्छन्। एउटा वेबसाइटका अनुसार दश देशको यी सुन्दर युवतीहरुलाई विश्‍वकै सबैभन्दा ब्युटीफुल मानिन्छ। यी सुन्दरीहरुमा भारत र इटालीका युवतीहरु समेत छनोटमा परेका छन्।

लातवियामा बस्ने महिलालाई धेरै सुन्दरीको उपाधि भन्‍ने गरिन्छ। उनीहरुलाई बोल्‍ने शैलीमा पनि निक्कै सुन्दरताको मापन गर्ने गरिन्छ।
विश्‍वका यी टप १० युवतीहरुको विवरण यस प्रकार रहेको छ।


स्विडेन

स्विडेनको महिलाहरुको व्यक्तित्व निक्कै आकर्षक र दमदार हुन् गर्दछ। यही कारणले उनीहरुलाई सुन्दरताको श्रेणीमा राख्‍ने गरिन्छ।

उनीहरुको लामो कद, स्लिम फिगर, सिल्की कपाल तथा निलो आँखा निक्कै आकर्षक हुने गर्दछन्।




ब्राजिल


ब्राजिललाई महिलाहरुलाई स्पोर्टी लुकको लागि विशेष गरी मन पराउने गरिन्छ। यो देशमा गोरा र काला रंगको महिलाहरु हुने गर्दछिन्।

यहाँका महिलाहरु सधै ब्यूटी कन्टेस्टमा भाग लिदा अवार्ड लिएर फर्किएकी छन्। उनीहरुले आफ्नो सुन्दरताको उपाधि ब्युटी कन्टेस्टमा भाग लिएर हासिल गर्ने गरेका छन्।

स्पेन
स्पेनकी महिला मित्रताको व्यवहारले बढी आकर्षण र सुन्दरीको दर्जामा परेकी छन्।

उनीहरुले ड्रेसअप पनि सही तरिकाले लगाउने गर्छिन्। उनीहरुले छालालाई विशेष रेखदेख गर्ने गर्दछन्।

रुस

रूसका महिलाहरु आफ्नो आँखा तथा सुन्दर शारीरिक बनावटका कारण बढी चर्चित र सुन्दरी मानिन्छन्।


अर्जेन्टिना

अर्जेन्टिनाका महिलाहरु रोमान्टिक संस्कृतिबाट हुर्किएकी हुन्छन्। उनीहरु अग्ली र पातली चिटिक्क परेकी हुन्छिन्।

कुनै प्रकारको ब्यूटी पेजेन्टको लागि उनीहरु अगाडी सरेर भाग लिने गर्दछिन्।

साउथ अफ्रिका

साउथ अफ्रिकाका महिला धेरै सुन्दर अनि स्पोर्टी शारिरीक बनावट भएकी हुन्छिन्।

फ्रान्स

फ्रान्सका महिलामा बहुमुखी विचार भएकी हुन्छिन्
यसका साथै उनीहरु सकारात्मक सोच्‍ने प्रवृतिका हुन्छिन्। यही कारण उनीहरुलाई सुन्दरी मानिन्छ।

भारत
भारतको सवालमा भने सबै प्रकारका रंग तथा रुप भएकी महिलाहरु पाइन्छन्।यहाँका महिलाहरुलाई विशेष गरी हेर्नमा सुन्दरी मान्ने गरिन्छ। मानिसहरु उनीहरुको रुप र रंगले नै लोभिन्छन्।

इटाली

इटालीका महिला सांगितिक क्षेत्रमा रुची बढी भएको मानिन्छ। उनीहरु हेर्नमा सुन्दरता त हुन्छ नै, फेशनमा पनि त्यतिक्कै उत्कृष्ट हुन्छिन्।










0 comments:

Post a Comment